१. सन् २०११ को सर्वेक्षण अनुसार नेपालमा नवशिशु मृत्यु दर कति देखिएको छ ?
                        
                            - ५५ प्रति १००० जीवित जन्म
 
                            - ३३ प्रति १००० जीवित जन्म
 
                            - २७ प्रति १००० जीवित जन्म
 
                            - १७ प्रति १००० जीवित जन्म
 
                        
                        
                         Report this question
                     
                                    
                        २. प्रशव पछिको अत्याधिक रक्तस्राव (PPH) भन्नाले के बुझिन्छ ?
                        
                            - बच्चा जन्मेपछि १००  मि.लि. भन्दा बढी हुने रक्तस्राव
 
                            - बच्चा जन्मेपछि ३००  मि.लि. भन्दा बढी हुने रक्तस्राव
 
                            - बच्चा जन्मेपछि ५००   मि.लि. भन्दा बढी हुने रक्तस्राव
 
                            - बच्चा जन्मेपछि १००  मि.लि. भन्दा बढी हुने रक्तस्राव
 
                        
                        
                         Report this question
                     
                                    
                        ३. प्रसव पछिको अत्याधिक रक्तस्रावको सबैभन्दा प्रमुख कारण के हो ?
                        
                            - इपिजियोटोमी(Episiotomy)
 
                            - पाठेघरको मुख, योनीमार्ग तथा पेरिनियम च्यातिनु 
 
                            - पाठेघर राम्रोसँग नखुम्चनु 
 
                            - साल पुरा नआउनु
 
                        
                        
                         Report this question
                     
                                    
                        ४. प्रसवको तेस्रो चरणको सक्रिय व्यवस्थापन (Active Management of Third Stage of Labor)  भन्नाले के बुझिन्छ ?
                        
                            - बच्चा जन्मेको १ मिनेट भित्र Oxytocin Injection दिनु
 
                            - साल निकाल्दा Controlled Cord Traction (CCT)विधि अपनाउनु
 
                            - पाठेघरलाई पेटमाथिबाट हल्का मालिस गरी कडासँग खुम्चन मद्दत गर्नु
 
                            - माथिका सबै 
 
                        
                        
                         Report this question
                     
                                    
                        ५. प्रसव व्यथाको तेस्रो चरणको सक्रिय व्यवस्थापन कस्ता महिलाहरुलाई आवश्यक हुन्छ ?
                        
                            - अघिल्लो बच्चा जन्माउँदा PPH भएको महिलालाई मात्र
 
                            - पहिलो पटक बच्चा जन्माउन लागेकी महिलालाई मात्र
 
                            - धेरै पटक सुत्केरी भएकी महिलालाई मात्र
 
                            - बच्चा जन्माएपछि सबै महिलाहरुलाई
 
                        
                        
                         Report this question
                     
                                
             
            
         
        
     
 
    
        Timer Paused !!! Tap on Resume button to resume your model test.
         Resume
    
 
    Total Questions:- 5
    
Attempted Questions:- 0 
    Remaining Questions:- 0
    
    Are you sure you want to submit ?
    
Submit
    Cancel