१. दिइएका तथ्यहरु बारे विचार गर्नुहोस् र गलत पत्ता लगाउनुहोस् । 
अ) सूर्यबाट सबैभन्दा नजिक रहेको ग्रह बुध हो ।
आ) पृथ्वीले ३० किलोमिटर प्रति सेकेन्ड गतिमा सूर्यको परिक्रमा गर्दछ । 
इ) पृथ्वीले सूर्यको परिक्रमा गर्ने बाटोलाई पृथ्वीको अक्ष भनिन्छ ।
ई) सौर्यमण्डलको तेस्रो ठूलो ग्रह अरुणको रंग हरियो छ ।
                        
                            - अ र आ गलत
- इ र ई गलत
- इ मात्र गलत
- ई मात्र गलत
Report this question 
                                    
                        २. विश्वमा जताततै पाइने पंक्षी भँगेरा हो भने विश्वमा सबैभन्दा बढी प्रयोग गरिने तरकारी कुन हो ?
                        
                            - गोलभेडा
- प्याज
- साग
- फूलकोभी
Report this question 
                                    
                        ३. दामोदर कुण्ड मुस्ताङ जिल्लामा पर्दछ भने दुध कुण्ड कुन जिल्लामा पर्दछ ?
                        
                            - ओखलढुंगा
- भोजपुर
- काठमाडौँ
- पर्सा
Report this question 
                                    
                        ४. भारतको कुन ठाउँलाई Queen of the Hill भनि चिनिन्छ ?
                        
                            - बैंगलोर
- दिल्ली
- दार्जिलिंग
- मुम्बई
Report this question 
                                    
                        ५. निम्न स्थान र वस्तु बीच जोडा मिलाउनुहोस् र तलको कोडबाट सही उत्तर छान्नुहोस् । 
| बस्तु | पाइने स्थान | 
| अ) असल सख्खर | १) मकवानपुर | 
| आ) तोरी | २) सल्यान | 
| इ) अदुवा | ३) बैतडी | 
| ई)  मुला | ४) चितवन | 
                        
                            - अ–३, आ–२, इ–४, ई–१
- अ–३, आ–४, इ–२, ई–१
- अ–२, आ–३, इ–४, ई–१
- अ–२, आ–४, इ–३, ई–१
Report this question 
                                
             
            
         
        
     
 
    
        Timer Paused !!! Tap on Resume button to resume your model test.
         Resume
    
 
    Total Questions:- 5
    
Attempted Questions:- 0 
    Remaining Questions:- 0
    
    Are you sure you want to submit ?
    
Submit
    Cancel