१. एन्टी इन्फेक्टिभ भिटामिन (Anti infective Vitamin) भन्नाले कुन भिटामिनलाई बुझिन्छ ?
- Vitamin - A
- Vitamin - B
- Vitamin - C
- Vitamin - D
Report this question
२. नेपालको संबिधान २०७२ अनुसार कति प्रकारका नागरिकता सम्बन्धी ब्यवस्था गरिएको छ ?
- 5
- 4
- 6
- 2
Report this question
३. चांगु नारायणको मन्दिर कुन शैलीमा निर्माण गरिएको छ ?
- स्तुप
- शिखर शैली
- प्यागोडा शैली
- माथिका कुनै पनि होइन
Report this question
५. हरित पेटीका अभियान (Green Belt Movement) का संस्थापकको हुन् ?
- Gaylord Nelson
- Paul Waston
- John Nuir
- WangariMaathai
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel