१. तारा, प्रकाश अल्ट्राभायोलेट किरण एवं अन्य विकिरणहरु उत्पादन गर्ने ब्रम्हाण्डीय पिण्डहरु ............ हुन् ।
                        
                            - ताराहरु
- पिण्डहरु
- ग्रहहरु
- उल्काहरु
Report this question 
                                    
                        २. विश्वको सबैभन्दा पुरानो धातु तामा हो भने सबैभन्दा पुरानो खेल कुन हो ?
                        
                            - फुटबल
- पोलो
- तेक्वान्दो
- ब्याडमिन्टन
Report this question 
                                    
                        ३. निम्न देशहरु र तिनीहरुको भौगोलिक उपनामहरु बीच जोडा मिलाउनुहोस् र तलको कोडबाट उपयुक्त उत्तर छान्नुहोस् ।
 
 | देश | भौगोलिक उपनाम | 
 | अ) क्यानडा | १) शान्त प्रातकालको देश | 
 | आ) कोरिया | २) मध्यरातमा सूर्योदय हुने देश | 
  | इ) बहराइन | ३) मोतीको टापु | 
   | ई) नर्वे | ४) छायादार रुखको देश | 
   
                        
                            - अ–३, आ–१, इ–२, ई–४
- अ–३, आ–२, इ–१, ई–४
- अ–४, आ–१, इ–३, ई–२
- अ–४, आ–३, इ–१, ई–२
Report this question 
                                    
                        ४. निम्न कथनहरुबारे विचार गर्नुहोस् ।
अ) नेपालमा साना ठूला गरी करिब ६००० वटा नदीनालाहरु छन् । 
आ) कोशी, गण्डकी र कर्णाली जस्ता सदाबहार एवं हिमाली पूर्वगामी नदीलाई पहिलो स्तरका नदी मानिन्छ ।
इ) पूर्वमा कञ्चनजंघा हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म फैलिएको क्षेत्रलाई गण्डकी प्रदेश भनिन्छ ।
माथिका कथनहरुमा कुन गलत छ/छन् ?
                        
                            - अ मात्र
- आ मात्र
- इ मात्र
- आ र इ मात्र
Report this question 
                                    
                        ५. निम्न तालहरु र अवस्थित जिल्ला बीच जोडा मिलाउनुहोस् ।
| ताल | अवस्थित जिल्ला | 
| अ) कालताल | १) दोलखा | 
| आ) नन्दन ताल | २) गोरखा | 
 
| इ) च्छो रोल्पा ताल | ३) बागलुङ | 
  
| ई) जलपा ताल | ४) पाल्पा | 
    
                        
                            - अ–२, आ–१, इ–४, ई–३
- अ–२, आ–४, इ–१, ई–३
- अ–३, आ–१, इ–२, ई–४
- अ–३, आ–२, इ–१, ई–४
Report this question 
                                
             
            
         
        
     
 
    
        Timer Paused !!! Tap on Resume button to resume your model test.
         Resume
    
 
    Total Questions:- 5
    
Attempted Questions:- 0 
    Remaining Questions:- 0
    
    Are you sure you want to submit ?
    
Submit
    Cancel