१. जंजीर नापी कस्तो क्षेत्रको लागि उपयुक्त हुन्छ ?
- ठूलो क्षेत्रको लागि
- सानो क्षेत्रको लागि
- ठूलो क्षेत्र र ठूलो माननापको लागि
- सानो क्षेत्र र ठूलो मान नापको लागि
Report this question
२. जंजीर नापी नक्सा कस्तो माननापमा बनाइन्छ ?
- ठुलो माननापमा
- सानो माननापमा
- मध्यम माननापमा
- जुनसुकै माननापमा
Report this question
३. नाप्ने Chain वा tape को लम्बाई खास लम्बाई भन्दा घटी वा बढी भएर आउने त्रुटीलाई कुन त्रुटी भनिन्छ ?
- ऋण भएर
- स्टिमेटिक भएर
- मिस्टेक
- घन भएर
Report this question
४. कुन उपकरण जंजरि नापीमा प्रयोग हुँदैन ?
- विकन
- रेजीग रड
- 30m को Tape
- 50m को metal tape
Report this question
५. Tie line कुन रेखा हो?
- Chain line बाट नापेको offset
- आधार रेखा
- सहाएक station हरु जोडिएको रेखा
- जांच रेखा
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel