१. नेपाल राष्ट्र बैंकको संचालक समितिको अध्यक्ष को रहने ब्यवस्था छ ?
- अर्थ सचिब
- डेपुटि गर्भनर
- अर्थ मन्त्री
- गभर्नर
Report this question
२. कति रकम भन्दा बढी भुक्तिनी गर्दा अनिबार्य रुपमा एकाउन्टपेयी चेकमार्फत गर्नु पर्ने ब्यवस्था छ ?
- रु. १० करोड
- रु. ५ लाख
- रु. १० लाख
- रु. १५ लाख
Report this question
३. नेपालमै पहिलो पटक स्मार्ट पार्किङ न्यूरोड र दरबार मार्ग क्षेत्रमा कहिलेबाट शुरु गरियो ?
- २०७६ असार १०
- २०७६ असार १५
- २०७६ जेठ १
- २०७६ असार १
Report this question
५. यदि कुनै रकमको 20% रु 240 हुन्छ उक्त रकमको 2/3 भाग कति हुन्छ ?
- 160
- 240
- 800
- 1800
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel