१. नेपालका साहित्यिक कृति र तीनका सर्जक बिच जोडा मिलाउनुहोस् ।
समूह i | समूह ii |
a) धृतराष्ट्र | 1) लिलाध्वज थापा |
b) उर्वसी | 2) वालकृष्ण सम |
c) मन | 3) घनश्याम कडेल |
d) मुटुको व्याथा | 4) सिद्धिचरण श्रेष्ठ |
- a-3, b-4, c-2, d-1
- a-2, b-1, c-3, d-4
- a-3, b-4, c-1, d-2
- a-3, b-1, c-2, d-4
Report this question
२. नेपाल सरकारले भलीवललाई कहिले राष्ट्रिय खेलको मान्यता प्रदान गरेको छ ?
- २०७४।१।८
- २०७४।५।५
- २०७४।३।८
- २०७४।२।८
Report this question
३. लोक सेवा आयोगको अध्यक्षको लागि आवश्यक गर्ने एउटा योग्यता स्नातकोत्तर पास हो भने सदस्य हुनको लागि कति पास गरेको हुनुपर्छ ?
- स्नातकोत्तर पास
- स्नातक पास
- सामान्य लेखपढ
- सदस्यको लागि व्यवस्था छैन् ।
Report this question
४. नेपालमा जनमत संग्रह कहिले भएको थियो ?
- २०३६।२।१०
- २०३७।२।२०
- २०३७।२।१०
- २०३७।१।२०
Report this question
५. महेन्द्र संस्कृत विश्वविद्यालय प्रधान कार्यालय दाङमा रहेको छ भने यसको स्थापना कहिले भएको हो ?
- वि.स.२०४३
- वि.स.२०४८
- वि.स.२०५१
- वि.स.२०३३
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel