Welcome, Guest

१. नेपाल र चिन बिचको सम्बन्ध बारे तलका भनाई बिचार गर्नुहोस् ।
अ. नेपाल र चीन बिच सन् १९५५ अगष्ट १ मा दैत्य सम्बन्ध स्थापना भएको हो ।
आ. नेपाल र तिब्बत बि बि.सं १९१२ चैत्र १मा थापाथली सन्धी भएको हो ।
इ. चीनीया प्रधानमन्त्री चाउ एन लाईले सन् १९५७ मा नेपाल भ्रमण गरेका थिए ।
ई. नेपालका प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले सन् १९६० मा चीन भ्रमण गरेका थिए ।
मथिको कुन भनाई सहि छ/ छन् ?

  1. अ, आ र इ मात्र
  2. आ, इ र ई मात्र
  3. अ, इ र ई मात्र
  4. अ, आ, इ र ई सबै

Report this question
Submit
Answer Sheet Pause
Attempted

0
Remaining

5

Timer Paused !!! Tap on Resume button to resume your model test.

Resume