१. ब्यवस्थापिका तालिम प्रदान गनें संस्था MAN को पुरा रुप के हो ?
- Management
- Marketing and Negotiation
- Management Association of Nepal
- Marketing Association Of Nepal
Report this question
२. सार्बजनिक सेवालाई प्रभावकारी तथा जनमुखी बनाउनकोलागी बेलायती तत्कालीन प्रधानमन्त्री Margaret Thatcher ले Next Step Agency को स्थापना कहिले गरेका थिए ?
- सन् १९८०
- सन् १९८२
- सन् १९८४
- सन् १९८६
Report this question
३. संगठनमा हुने भएगरेका कृयाकलापहरुको बीचमा सामञ्जस्यता कायम गर्नुलाई के भनिन्छ ?
- उत्प्रेरणा
- निर्देशन
- समन्वय
- नेतृत्व
Report this question
४. तल दिइएका मध्ये निर्देशनको विषेशता कुन होइन ?
- ब्यवस्थापनको कार्य
- निरन्तर कार्य
- निर्देशनको सर्बब्यापकता
- माथिका सबै
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel