१. नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो ?
- बि.सं. २०१३ बैशाख १४
- बि.सं. २०१३ बैशाख १३
- बि.सं. २०१२ बैशाख १४
- बि.सं. २०१३ बैशाख १६
Report this question
३. बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ मा कति परिच्छेद र दफाहरु क्रमश: रहेका छन् ?
- १४ र १३४
- १२ र १२४
- १४ र १४४
- १३ र १३५
Report this question
४. नेपाल राष्ट्र बैंकको गभर्नरको नियुत्ति कसले गर्दछ ?
- अर्थ मन्त्रालय
- नेपाल सरकार, मन्त्रीपरिसद्
- अर्थ सचिव
- नेपाल राष्ट्र बैंक संचालक समिती
Report this question
५. बिश्व बैंकले नेपालको आर्थिक बृद्धिदर कति प्रतिशत हुने प्रक्षेपण गरेको छ ?
- ५.९
- ६.१
- ७.१
- ८.१
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel