१. नेपालको बैंकिङ् इतिहाँसमा निजी क्षेत्रको बाणिज्य बैंकको कार्यकारी अधिकृत हुने प्रथम महिला को हुन् ?
- भवानी राणा
- कामिनी राज भण्डारी
- भावना घिमिरे
- अनुपमा खुञ्जेली
Report this question
२. बैंकहरुको बर्गिकरणको आधार तलका मध्ये कुन होइन ?
- न्युनतम चुक्त पुँजी
- कारोबारको प्रकृति
- कार्य क्षेत्र
- संस्थापकको आर्थिक अवस्था
Report this question
३. नेपालमा पहिलो संयुक्त लगानि भएकोे बैंक कुन हो ?
- एभरेस्ट बैंक
- स्ट्याण्डर्ड चार्टड बैंक
- नविल बैंक
- नेपाल एसबिआइ बैंक
Report this question
४. बित्तिय जानकारी इकाइको प्रमुखको नियुक्ति कसले गर्ने ब्यवस्था छ ?
- गभर्नर
- सचिव, अर्थ मन्त्रालय
- नेपाल सरकार
- माथिका कुनै पनि होइन
Report this question
५. Consumption is the end of Production उपभोग नै उत्पादनको अन्त्य हो भन्ने बैज्ञानिक को हुन् ?
- एडम स्मिथ
- मार्सल
- मेयर्स
- जे.एम. किन्स
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel