Welcome, Guest

१. अक्षांशको सन्दर्भमा कुन भनाई ठिक छ ।
क. अक्षांश रेखा एक आपसमा वरावर छैनन् तर एक आपसि दुरी १/१ डिग्रीको फरकमा वरावर हुन्छन ।
ख. यि रेखाको मद्धतवाट कुनै ठाँउको जलवायुको अवस्था थाहा पाउन सकिन्छ।
ग. यि काल्पनिक रेखा प्रधान मध्यानरेखावाट पूर्व वा पश्चिम कोणिक दुरीमा खिचिन्छन् ।
घ. अक्षांश रेखाहरु आपसमा समानन्तर छन् ।

  1. क, ख, ग ठीक र घ बेठीक
  2. क,ख,घ ठीक ग बेठीक
  3. क,ख बेठीक ग र घ ठीक
  4. क, ख ठीक र ग, घ बेठीक

Report this question
Submit
Answer Sheet Pause
Attempted

0
Remaining

5

Timer Paused !!! Tap on Resume button to resume your model test.

Resume