१. तल समुह (A) मा प्रदेश र समुह (B) मा कुल स्थानीय तह दिइएको छ । जोडा मिलाई उपयुक्त विकल्प छनोट गर्नुहोस । 
                        
                            - a-2, b-4, c-3, d-1
 
                            - a-3, b-1, c-4, d-2
 
                            - a-4, b-2, c-1, d-3
 
                            - a-1, b-4, c-2, d-3
 
                        
                        
                         Report this question
                     
                                    
                        २. सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति गुणाले बढी रहेको छ ?
                        
                            - १०८ गुणा
 
                            - २८ गुणा
 
                            - ९९ गुणा
 
                            - बराबर रहेको छ ।
 
                        
                        
                         Report this question
                     
                                    
                        ३. "चिसो चुल्हो" कृतिका लेखक तलका मध्ये को हुन् ?
                        
                            - बाबुराम अचार्य
 
                            - सिद्धिचरण श्रेष्ठ
 
                            - बालकृष्ण सम
 
                            - लेखनाथ पौडेल
 
                        
                        
                         Report this question
                     
                                    
                        ४. निम्नलिखित क्रममा प्रश्नचिन्ह (?) राखिएको ठाउँमा के आउँछ ? 
1,2,5,12,29, (?)
                        
                            - 70
 
                            - 68
 
                            - 64
 
                            - 63
 
                        
                        
                         Report this question
                     
                                    
                        ५. प्रसिद्ध वैज्ञानिक सर आइज्याक न्युटनको जन्म कहाँ भएको हो ?
                        
                            - बेलायत
 
                            - फ्रान्स
 
                            - जर्मनी
 
                            - अमेरिका
 
                        
                        
                         Report this question
                     
                                
             
            
         
        
     
 
    
        Timer Paused !!! Tap on Resume button to resume your model test.
         Resume
    
 
    Total Questions:- 5
    
Attempted Questions:- 0 
    Remaining Questions:- 0
    
    Are you sure you want to submit ?
    
Submit
    Cancel