१. तल समुह (A) मा प्रदेश र समुह (B) मा कुल स्थानीय तह दिइएको छ । जोडा मिलाई उपयुक्त विकल्प छनोट गर्नुहोस ।
- a-2, b-4, c-3, d-1
- a-3, b-1, c-4, d-2
- a-4, b-2, c-1, d-3
- a-1, b-4, c-2, d-3
Report this question
२. सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति गुणाले बढी रहेको छ ?
- १०८ गुणा
- २८ गुणा
- ९९ गुणा
- बराबर रहेको छ ।
Report this question
३. "चिसो चुल्हो" कृतिका लेखक तलका मध्ये को हुन् ?
- बाबुराम अचार्य
- सिद्धिचरण श्रेष्ठ
- बालकृष्ण सम
- लेखनाथ पौडेल
Report this question
४. निम्नलिखित क्रममा प्रश्नचिन्ह (?) राखिएको ठाउँमा के आउँछ ?
1,2,5,12,29, (?)
- 70
- 68
- 64
- 63
Report this question
५. प्रसिद्ध वैज्ञानिक सर आइज्याक न्युटनको जन्म कहाँ भएको हो ?
- बेलायत
- फ्रान्स
- जर्मनी
- अमेरिका
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel