१. तल दिईएको झरनाहरुको अवस्थिति कुन गलत हो ?
- चेपेगढ़ीको झरना - मनाङ्
- फ़ुडफ़ुङ् झरना -नुवाकोट
- दिप्रुङ् झरना - खोटाङ्
- ओडारी झरना - ओखलढुङ्गा
Report this question
२. बि.स.१९९७ मा सुब्बा क्रिश्नालले लेखेको पुस्तकको नाम के हो ? जुन मकै पर्वले समेत प्रशिद्व छ।
- मकैको दाना
- मकैको खेती
- मकैको घोको
- मकैको खेती
Report this question
३. उपत्यकाको विभाजन पस्चात काठमान्डौका पहिलो मल्ल राजा को हुन् ?
- रण मल्ल
- यक्ष मल्ल
- रत्न मल्ल
- महिन्द्रा मल्ल
Report this question
४.
देहायको भनाईहरु मध्ये कुन भनाई गलत छ ?पत्ता लगाउनुहोस।
१.हिरा,कोइला,सिसाकलम र ग्रेफ़ाइटमा पाइने एउटै तत्व 'कार्यन' हो।
२.मानिसको मृत्यु हुँदा सबैभन्दा अन्त्यसम्म काम गर्ने अंग आँखा हो।
३.सुर्यको प्रकाश पानीमा ३०० फिट गहिराईसम्म जान सक्छ।
४.कविक सिल्भर भनेर पारोलाई चिनिन्छ।
- २ मात्र गलत
- ४ मात्र गलत
- ३ र ४ मात्र गलत
- १ र ३ मात्र गलत
Report this question
५. सन् २०१८ को विश्व ताल सम्मेलन कहाँ आयोजना भएको हो ?
- नेपाल
- इन्डोनेसिया
- पेरु
- भारत
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel