१. मदन पुरस्कार,२०७६ देहाय मध्ये कसलाई प्रदान गरियो ?
- नेत्र मणि जोशी
- झमक कुमारी घिमिरे
- जीबन राजोपाध्याय
- योगेश राज
Report this question
२. पृथ्वीले सुर्यको परिक्रमा गर्न कति समय लगाउछ ?
- ६८९ दिन
- ३६५ दिन ५ घण्टा ४८ मिनेट
- ६८७ दिन ५ घण्टा ४३ मिनेट
- ३६५ दिन ५ घण्टा ४३ मिनेट
Report this question
३. जोडा मिलाउनुहोस र कोडबाट सहि ऊतर छान्नुहोस ।
1. संसारको छानो |
a. बेलग्रेड |
2. सेतो सहर |
b. पामिरको पठार |
3. भारतको बगैचा |
c. सिडनी |
4. दक्षिणकि रानी |
d. बङ्लोर |
1a2bc3d4
- 1b2a3d4c
a4b2c1d3
a2b4d3c1
Report this question
४. तलको मध्ये कुन ठिक छैन ?
- माउन्ट मेकिनले दक्षिण अमेरिकामा पर्दछ ।
- माउन्ट किलिमन्न्जर अफ्रिकामा पर्छ ।
- माउन्ट एलव्रुस यूरोपको पर्वतमाला हो ।
- ऑस्ट्रेलिया यूरोपभान्दा सानो छ ।
Report this question
५. तलका जलबायु परिवर्तनका कथन मध्ये कुन भनाई ठिक होइन ?
- समुन्द्रमा पानीको मात्रा वढेको प्रमुख कारण तापक्रम बृदी र हिउ पग्लनु हो ।
- जलबायु परिवोर्तनले गर्दा भूमध्य क्षेत्रमा बर्षाको मात्रा बढेको छ भने ध्रुवीय क्षेत्रम बर्षाको मात्रा घटेको छ ।
- जलवायु परिवोर्तनले गर्दा वनस्पति र जनावरको स्वोभावमा समेत परिवर्तन हुन थालेको छ ।
- तापक्रम बृदिले पृथ्वीको ध्रुवीय क्षेत्रको हिउ पग्लने क्रममा बृदी भएको छ ।
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel