१. दिन र रात बराबर भएको अवस्थालाई के भनिन्छ ?
- Equinox
- Supernox
- Fx-nox
- Supermorn
Report this question
२. तलका भनाई विचार गर्नुहोस कुन सहि छ ?
१) coral sea अष्ट्रेलियाको कि्वन्सल्याण्डमा पर्छ ।
२) यो जिवावशेषले बनेको छ र यसलाई Nature's wonder भनिन्छ ।
३) यसलाई सन् १९८१ मा विश्व सम्पदा सूचीमा समावेश गरियो ।
- १ मात्र सहि
- २ र ३ मात्र सहि
- सबै सहि
- सबै गलत
Report this question
३. कृष्ण सागरमा हाइड्रोजन सुल्फाइड नामक बिषालु ग्यास प्रचुरमातत्रामा पाइने यसको पानीको सतहको रंग कस्तो हुन्छ ?
- रातो
- हरियो
- पहेलो
- कालो
Report this question
४. तलका भनाई विचार गर्नुहोस कुन गलत छ ?
१) "मनसून " ऋतु अनुसार चल्ने हावाको बहाब हो ।
२) नेपालको सबैभन्दा कम उचाईमा रहेको नगरपालिका जलेश्वर हो ।
३) शालिग्राम पाइने विश्वको एकमात्र नदी कर्णाली हो ।
- १ मात्र
- १ र २
- ३ मात्र
- १,२ र ३ सबै
Report this question
५. नेपालको जिल्लाहरुको नयाँ बर्गीकरण (संख्यामर) कुन सही छ / छन् ?
a) हिमाली जिल्ला -२० वटा
b) तराई जिल्ला -१८ वटा
c) भित्रि मधेश -७ वटा
d) पहाडी जिल्ला -२९ वटा
- c र d
- c मात्र
- सबै गलत
- सबै सही
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel