१. आर्थिक सर्वेक्षण २०७६ / ७७ अनुसार कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा कम योगदान रहेको प्रदेश कुन हो ?
- कर्णाली प्रदेश
- सुदुरपश्चिम प्रदेश
- प्रदेश न १
- प्रदेश न २
Report this question
२. विश्व रग्वी सघले नेपाल रग्वी सघलाई एसोसिएट सदस्यको मान्यता कहिले दियो ?
- सन् २०२० अक्टोबेर १८
- सन् २०२० अक्टोबेर २२
- सन् २०२० नोभेम्बेर १८
- सन् २०२० नोभेम्बेर २२
Report this question
३. सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७७ अनुसार अस्तित्वमा रहेको सार्वजनिक संस्थानको संख्या कति रहेको छ ?
- ४३
- ४४
- ४५
- ४३
Report this question
४. राष्ट्रिय परिचय पत्र प्राप्त गर्नका लागि आवश्यक उमेर कति हो ?
- २० वर्ष
- १८ वर्ष
- १६ वर्ष
- २१ वर्ष
Report this question
५. डा. डिल्लीरमण रेग्मी अन्तरास्ट्रिय शान्ति पुरस्कार २०७२ बाट सम्मानित हुने व्यक्ति देहायका मध्ये को हुन् ?
- आङ सान सुकी
- जोन उड
- पवन कुमार चाम्लिङ
- एडमण्ड हिलारी
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel