१. विश्व स्वास्थ्य दिवश २०२० को नारा के हो ?
- Support Nurses and Midwife
- Support Nurses and Midwives
- Universal Health coverage
- Health the rise : beat diabetes
Report this question
२. नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जवरा हुन भने १७ औं गभर्नर को हुन् ?
- रुद्र प्रसाद अधिकारी
- रविन्द्र अधिकारी
- माह प्रसाद अधिकारी
- चिरन्जीवी नेपाल
Report this question
३. हेली नामक पुच्छेतारा / धुमकेतु लाई सुर्यको परिक्रमा गर्न कति समय लाग्छ ?
- ३३ वर्ष
- ३.३ वर्ष
- १५ वर्ष
- ७६ वर्ष
Report this question
४. शताब्दीकै लामो चन्द्रग्रहण कहिले देखिएको थियो ?
- २०१८ जुलाई २८
- २०१९ जुलाई २८
- २०१८ मार्च १४
- २०१९ मार्च १४
Report this question
५. गलत भनाई छनौट गर्नुहोस् ।
१) एसिया र अफ्रिका महादेशलाई लाल सागरले छुट्याएको छ ।
२) युरोप र एसिया बिचको घाँसे मैदान स्टेप्स हो ।
३) उतर अमेरिका महादेशको सक्रिय ज्वालामुखी माउन्ट सान्ता मारिया हो ।
४) Garden of World भनेर स्पेन, ग्रिस, फ्रान्स र नेदरल्याण्डलाई चिनिन्छ ।
- १,२ ठिक, ३,४ गलत
- १,२ र ३ ठिक ४ गलत
- माथिका सबै गलत
- माथिका सबै ठिक
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel