१. उपग्रहले ग्रहको परिक्रमा गर्ने गर्ने दीशा कुन हो ?
- ग्रहकै दिशामा
- ग्रहले परिक्रमा गर्ने दिशाको विपरित
- A र B दुवै
- कुनै पनि होईन
Report this question
२. तलका समूह 'I' र समूह 'II' वीच जोडा मिलाई कोडवटा सही उतर छान्नुहोस् ।
- a-4,b-1,c-2,d-3
- a-1,b-2,c-3,d-4
- a-2,b-1,c-4,d-3
- a-3,b-4,c-2,d-1
Report this question
३. अध्याँरो महादेश भनेर कुन महादेशलाई छिनिन्छ ?
- अफ्रिका
- युरोप
- अस्ट्रेलिया
- उतर अमेरिका
Report this question
४. तलका समूह 'I' र समूह 'II' वीच जोडा मिलाउनका लागि कोडबाट सही उतर छान्नुहोस् ।
- a-4,b-1,c-2,d-3
- a-1,b-2,c-3,d-4
- a-2,b-1,c-4,d-3
- a-3,b-4,c-2,d-1
Report this question
५. तलका भनाई ठीक / बेठीक के हुन् ? छुट्याउनुहोस् ।
1. नेपालका सबैभन्दा वढी जिल्लाहरुसँग सिमान जोडिएको जिल्ला सिन्धुली हो ।
2. काठमाडौँ उपत्यकामा रहेको सबैभन्दा अग्लो पहाड नगरकोट हो ।
- 1 र 2 दुवै ठीक
- 1 र 2 दुवै बेठीक
- 1 ठीक र 2 गलत
- 2 ठीक र 1 गलत
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel