१. भारतको हस्तीनापुर तलकामध्ये कसको पुर्ख्यौली थलो हो ?
- हायु जातिको
- यादव जातिको
- किराँत राजाहरुको
- माथिका सबैको
Report this question
२. अन्टार्कटिक सन्धिवारे निम्न भनाइ हेरेर गलत भनाई छान्नुहोस् ।
- अन्टार्कटिक सन्धि सन् १९५९ मा भएको थियो ।
- यस सन्धिमा सुरुमा १२ देशले हस्ताक्षर गरेका थिए ।
- अन्टार्कटिकाको उपयोग कसरी गर्ने भन्ने बारे यो सन्धि वासिङ्टनमा भएको थियो ।
- हाल यस सन्धिका पक्ष राष्ट्र १०० भन्दा बढी छन् ।
Report this question
३. विश्वमा ड्रोनको उपयोग वढ्दै गएकोले ड्रोनकोले ड्रोनका लागि अलग्गै पोर्ट निर्माण गर्ने विश्वको पहिलो देश कुन हो ?
- चीन
- साउदी अरबिया
- रुवान्डा
- जापान
Report this question
४. तलका भनाइहरु हेर्नुहोस् ।
1) पशुपतिनाथलाई हरेक वैशाख शुक्ल पुर्णिमाको दिन बुद्ध मुकुट पहिराइन्छ ।
2) नौलखा मन्दिर भन्नाले हनुमानढोकामा रहेका तलेजु मन्दिरलाई चिनिन्छ ।
- 1 ठीक 2 गलत
- 1 गलत 2 ठीक
- दुवै ठीक
- दुवै गलत
Report this question
५. नेपालका विश्वबिद्यालयवारे तलका भनाइहरु हेर्नुहोस् ।
1) राजर्षि जनक विश्वविद्यालयसम्बन्धी विधेयक २०७४ असोजमा पारित भएको हो ।
2) हाल नेपालमा विश्वविद्यालयको संख्या ११ पुगेको छ ।
3) नेपालको हरेक प्रदेशमा कम्तीमा एउटा विश्वविद्यालय छ ।
- 1 र 2 मात्र ठीक
- 2 र 3 मात्र ठीक
- 1 र 2 मात्र ठीक
- 1, 2 र 3 सबै ठीक
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel