२. विश्व दिगो विकासको १२ औं लक्ष्य कुन हो ?
- देशभित्रै या देशहरुबीच रहेको असमानतालाई कम गर्ने
- सहरहरूलाई समावेशी, सुरक्षित, सबल र दिगो बनाउने
- दिगो उपभोग तथा उत्पादनको ढाँचा सुरक्षित गर्ने
- जलवायु परिवर्तन तथा यसका प्रभावहरु विरुद्ध लड्न तत्काल कार्यवाही थाल्ने
Report this question
३. भुगल्को इतिहासमा नयाँ खोजको युग भनेर कुन शताब्दीलाई मानिन्छा ?
- २१ औं
- २० औं
- १९ औं
- १८ औं
Report this question
४. विश्व सम्पदा दिवस २०१७ को विषय के हो ?
- World Heritage for Tourism
- Culture Heritage and Sustainable Tourism
- Culture heritage for tourism
- The heritage of Sport
Report this question
५. जोडा मिलाउनुहोस् ।
- a2,b4,c3,d1
- a4,b2,c1,d3
- a3,b4,c2,d1
- a2,b3,c4,d1
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel