१. SAFTA को पुरा रूप के हो
- South Asian Football Team Association
- South Asian Free Trade Area
- South Asian Free Trade Agreement
- South America Free Trade Agreement
Report this question
२. प्रवेश अनुमतिपत्रको नविकरण गर्नु परेमा म्याद समाप्त हुनु भन्दा कति अगाडी नविकरणको लागि निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ
- १ वर्ष
- १ महिना
- १ हप्ता
- १ दिन
Report this question
३. पशु स्वास्थ्य तथा पशु सेवा ऐन, 2055 अनुसार कुन अवस्थामा प्रवेश गर्न रोक लगाउन सक्ने छ
- पैठारी गरिएका पशु पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री जुन ठाँउबाट ल्याएको हो सो ठाँउमा संक्रामक रोगको प्रकोप भएको सूचना प्राप्त भएमा
- पैठारीकर्ताले पैठारी गर्ने पशु पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा तोकिए बमोजिम संक्रमक रोग नभएको प्रमाणपत्र र स्वस्थता सम्बन्धी प्रमाणपत्र उपलब्ध नगराएमा
- पैठारी गरिएको पशु पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री ल्यउनको निमित्त प्रयोग गरिएको सवारी साधनमा संक्रामक रोगको लसपस भएको पाइएमा
- माथिको सबै अवस्थामा
Report this question
४. खाद्य ऐन २०२३ अनुसार मुद्दा हेर्ने अधिकारी, को हुने व्यवस्था गरिएको छ ?
- जिल्ला अदालत
- उच्च अदालत
- नेपाल सरकारको वकिल
- प्रमुख जिल्ल अधिकारि
Report this question
५. “क” वर्गको ह्रासयोग्य सम्पत्तिको हकमा लागू हुने ह्रासको दर कति हो?
- 5
- 10
- 20
- 25
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel