१. विदेश बाटा फर्केका यात्रुले आफ्नो साथमा ल्याएको कति ग्राम सम्मको सुनको गहनामा पुर्ण भन्सार महशुल छुट पाउछन् ?
- ३० ग्राम
- ५० ग्राम
- १०० ग्राम
- ७० ग्राम
Report this question
२. भन्सार प्रशासनमा GSP भन्नाले के बुझिन्छ ?
- General system procedure
- Generalized System of Preferences
- General Service Provider
- Generalized system of police
Report this question
३. भन्सारमा डेमेरेज (Demurrage) भन्नाले के बुझिन्छ ?
- विलम्व शुल्क
- पुर्ण शुल्क
- नविकरण शुल्क
- अन्तशुल्क
Report this question
४. नेपालको संविधान अनुसार नेपालको प्रधान न्यायाधिश विरुद्धको महाअभियोगको प्रस्ताव तलका मध्ये कहाबाट पारित भएमा पदमुक्त हुने व्यवस्था छ ?
- संघीय संसद
- प्रतिनिधि सभा
- राष्ट्रिय सभा
- पारित हुन आवश्यक छैन
Report this question
५. तलका भनाई विचार गर्नुहोस् ।
१) नेपालको संविधान अनुसार संवैधानिक निकायको बार्षिक प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था धारा २९८ मा रहेको छ ।
२) नेपालको संविधानको पहिलो संशोधन मिति २०७२ माघ ९ गते भएको थियो ।
३) लोक सेवा आयोगको अध्यक्ष र अन्य पदाधिकारीको नियुक्ति संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।
- ३ ठिक १ र २ बेठिक
- २ र ३ ठिक १ बेठिक
- १ र ३ ठिक २ बेठिक
- सबै ठिक
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel