Welcome, Guest

१. तलका वाक्यहरू अध्ययन गर्नुहोस् :

क) निकासी वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तुको विवरण घोषणा गर्ने फाराम भन्सार प्रज्ञापनपत्र हो ।

(ख) भन्सार प्रज्ञानपत्रको म.ले.प.फा.नं. ८९ हो ।

ग) प्रज्ञापनपत्रको नमूना अनुसार नियमावली, २०६४ को अनुसूची ३ मा रहेको छ ।

घ) पैठारीका लागि हलुका नीलो रंगको र निकासीका लागि पहेलो रंगको प्रज्ञापनपत्र प्रयोगमा ल्याइएको छ ।

भन्सार प्रज्ञापनपज्ञ सम्बन्धी माथि उल्लेखित भनाइहरू कुन-कुन सही। छन् ?

  1. १ मात्र सही छ ।
  2. सबै सही छन् ।
  3. (ख) र (ग) मात्र सही छन् ।
  4. कुनै पनि सही छैन ।

Report this question
Submit
Answer Sheet Pause
Attempted

0
Remaining

5

Timer Paused !!! Tap on Resume button to resume your model test.

Resume