१. तलका वाक्यहरू अध्ययन गर्नुहोस् :
क) निकासी वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तुको विवरण घोषणा गर्ने फाराम भन्सार प्रज्ञापनपत्र हो ।
(ख) भन्सार प्रज्ञानपत्रको म.ले.प.फा.नं. ८९ हो ।
ग) प्रज्ञापनपत्रको नमूना अनुसार नियमावली, २०६४ को अनुसूची ३ मा रहेको छ ।
घ) पैठारीका लागि हलुका नीलो रंगको र निकासीका लागि पहेलो रंगको प्रज्ञापनपत्र प्रयोगमा ल्याइएको छ ।
भन्सार प्रज्ञापनपज्ञ सम्बन्धी माथि उल्लेखित भनाइहरू कुन-कुन सही। छन् ?
- १ मात्र सही छ ।
- सबै सही छन् ।
- (ख) र (ग) मात्र सही छन् ।
- कुनै पनि सही छैन ।
Report this question
२. भन्सार ऐन, २०६४ बमोजिम बण्डेड वेयर हाउस सुविधा कसले कसलाई दिने गर्दछ ?
- नेपाल सरकारले सुविधा लिन चाहने व्यक्तिलाई
- अर्थ मन्त्रालयले भन्सार ऐनले तोकेको व्यक्तिलाई
- नेपाल सरकारले यो सुविधा लिन चाहने व्यक्तिलाई उपयुक्त देखेमा
- भन्सार विभागले तोकेको व्यक्तिलाई
Report this question
३. भन्सार प्रशासनले तलका मध्ये कुन काम गर्दछ ?
- सीमा शुल्क संकलन गर्ने
- सामाजिक सुरक्षा गर्ने
- अन्तर्राष्ट्रिय व्यापारको नियमन गर्ने
- माथिका सबै
Report this question
४. भन्सार ऐन, २०६४ को कुन दफाले निकासी पैठारी गरिने मालवस्तुको वर्गीकरण सम्बन्धी व्यवस्था गरेको छ ?
- दफा १३
- दफा २२
- दफा २५
- दफा २४
Report this question
५. नेपालबाट मालवस्तु भारत बाहेक तेस्रो मुलुकमा निकासी गर्दा प्रज्ञापन पत्र साथ संलग्न गर्नुपर्ने कागजात तलका मध्ये कुन कुन हुन् ?
- प्रतीतपत्र वा अग्रिम भुक्तानी
- बीजक
- उत्पत्तिको प्रमाणपत्र
- माथिका सबै
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel