१. सुचना तथा संचार प्रविधि दिवस २०२१ को नारा के रहेको छ ?
- विकसित नेपालको आधार संचार प्रविधिको विस्तार
- नेपालको आधार, सुचना तथा संचार प्रविधिको विस्तार
- समृद्ध नेपालको आधार, सुचना तथा संचार प्रविधिको विस्तार
- कुनै पनि होइन
Report this question
२. "आरुसा घोषणा " मा गरिएको घोषणा मध्ये तल दिइएकोमा कुन गलत छ ?
- भन्सार कानुनहरु स्पष्ट हुनुपर्ने
- भन्सार सुधारको लागि अटोमेसन प्रविधि प्रयोग गरिनुपर्ने
- भन्सारका दरहरु धेरै हुन नहुने
- भन्सार प्रकृयाहरु साधारण, बुझिने तथा सरल नभएपनि हुने
Report this question
३. भन्सार एजेन्टको कर्तव्य तलका मध्ये कुन हो / हुन् ?
- भन्सार सम्बन्धी कानुनको पूर्ण परिपालना गर्ने
- भन्सार जाँचपास प्रक्रियालाई सरलीकरण गर्ने, भन्सार कार्यालयलाई आवश्यक सहयोग पुयाउने
- महसुल असुल गर्ने कार्यमा भन्सार कार्यालयलाई आवश्यक सहयोग गर्ने
- माथिका सबै
Report this question
४. नेपाल विश्व व्यापार संगठनको (WTO) कति औ सदस्य राष्ट्र हो ?
- १५७ औं
- १४५ औं
- १४७ औं
- कुनै पनि होइन
Report this question
५. सवारी साधनको धनीको सहमती वा जानकारी बिना सवारी चालकले जानी जानी कुनै मालवस्तु चोरी निकासी वा चोरी पैठारी गर्न सवारी साधनको प्रयोग गरेमा त्यस्तो सवारी चालकलाई भन्सार अधिकृतले कति जरिवाना गर्न सक्छ ?
- रु.२५,०००/-
- रु.५०,०००/-
- रु.८०.000/-
- रु.१,००,०००/-
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel