१. नेपालको भन्सार विभागको मोटो (Motto) दिइएका मध्ये कुन हो ?
- मानव समृद्धि र वातावरणको दिगोपनका लागि भन्सार प्रशासन
- भन्सारका लागि भन्सार प्रशासन
- राजश्वका लागि भन्सार प्रशासन
- सुख र समृद्धिका लागि भन्सार प्रशासन
Report this question
२. नेपालमा वस्तु वर्गीकरणसम्बन्धी हार्मोनाइज्ड प्रणाली कुन आ.व. देखि प्रयोगमा आएको हो ।
- आ.व. २०१५/०१६
- आ.व. २०३७ / ०३८
- आ.व. २०३९/०४०
- आ.व. २०४९/०५०
Report this question
३. 'ASYCUDA' प्रणालीलाई नेपाली मौलिकता दिन के नाम दिइएको हो ।
- Nepal Customs Automatic System (NECAS)
- Nepal Customs Auto System (NECAS)
- Nepal Customer Automation System (NECAS)
- Nepal Customs Automation System (NECAS)
Report this question
४. नेपालको भन्सार विभागको (भन्सार प्रशासन) रणनीतिहरु देहायका मध्येमा कुन सही हो ?
- भन्सार कार्यप्रकृयालाई विद्युतीय भन्सारमा रुपान्तरण गर्ने ।
- व्यवस्थापन सूचना प्रणालीका लागि सांख्यिकीय आधारको विकास गर्ने ।
- भन्सार व्यवस्थापन प्रशासनको आधुनिकीकरण एवं सुधार गर्ने
- माथि दिइएका सबै सही छन्
Report this question
५. भन्सार प्रशासनमा Telegraphic Transfer (TT) का सम्बन्धमा कुन सही भनाइ होइन ।
- यो रकम हस्तान्तरणको एक इलेक्ट्रोनिक विधि हो
- यसमा एक बैंकबाट अर्को बैंकमा रकम
- यो टेलिफोनबाट संचार गर्ने इलेक्ट्रोनिक विधि हो
- यसलाइ Wire Transfer पनि भनिन्छ
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel