१. निकासीका लागि कुन रंगको प्रज्ञापनपत्र प्रयोग गरिन्छ ?
- हलुका पहेंलो
- हलुका निलो
- हलुका रातो
- हलुका हरियो
Report this question
२. नेपालमा वस्तु वर्गीकरण सम्बन्धी हार्मोनाइज्ड प्रणाली कहिले देखि प्रयोगमा आएको हो ?
- आ.व. २०१५/२०१६
- आ.व. २०३७/२०३८
- आ.व. २०३९/२०४०
- आ. ब. २०४९/२०५०
Report this question
३. जि.एस.पि. को पूरा रूप के हो ?
- Generalized System of Preference
- General system of Page
- Generalized System of Page
- माथिका सबै
Report this question
४. विश्व व्यापार सङ्गठनको महसुल तथा व्यापार सम्बन्धी सामान्य सम्झौता (General Agreement on Tariff and Trade), १९९४ को धारा ७ मा भन्सार लागि उल्लेख गरिएका विधिहरू कतिवटा छन् ?
- ३ वटा
- ४ वटा
- ५ वटा
- ६ वटा
Report this question
५. कति मूल्यसम्मको निकासी वा पैठारी हुने वस्तुमा भन्सार सेवा दस्तुर लाग्दैन ?
- दुई हजार
- पाँच हजार
- दश हजार
- बीस हजार
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel