१. समुह a र समुह 1 मा कोरोना भाइरस विरुद्वको भ्याक्सिन सम्बन्धमा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-2, b-3, c-4, d-1
- a-2, b-2, c-3, d-4
Report this question
२. समूह I र समूह II बीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
- a1,b2,c3,d4
- a1,b3,c4,d2
- a2,b3,c4,d1
- a4,b1,c3,d2
Report this question
३. तलका मध्ये गलत भनाइ कुन हो ?
- कलाका हिसाबले काठमाण्डौं खुला संग्रहालय हो ।
- कहरवा नाच पश्चिम तराइका थारु जातीमा प्रचलित छ ।
- देवनागरी लिपी ब्राम्ही लिपीबाट विकास भएको होइन ।
- लेकाली हावापानीमा पशुपालन र पर्यटन व्यवसाय संचालन गर्न सकिन्छ ।
Report this question
४. सही जोडा मिलाउनुहोस् ।
- a3,b2,c1,d4
- a4,b3,c2,d1
- a3,b1,c2,d4
- a4,b3,c1,d2
Report this question
५. महाभारत पर्वत सृंखलाका सम्बन्धमा तलका भनाइहरु अध्ययन गर्नुहोस् ।
क. महाभारत पर्वतलाई लघु हिमालय पनि भनिन्छ ।
ख. महाभारत पर्वतको सबै भन्दा अग्लो शिखर गार्वा हो ।
ग. महाभारत पर्वत क्षेत्रलाई नेपालको हावाखोरी पनि भनिन्छ ।
घ. यसलाई Water Recharge in Tarai पनि भनिन्छ ।
- क र ग ठिक, ख र घ गलत
- क, ग र घ मात्र ठिक
- सवै ठीक
- क, ख, ग मात्र ठिक
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel