Welcome, Guest

१. तलका वाक्यहरू अध्ययन गर्नुहोस् र सही उत्तर छनौट गर्नुहोस् ।

१. निकसीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तुको विवरण घोषणा गर्ने फाराम भन्सार प्रज्ञापनपत्र हो ।

२. "ब्रोकर मोड्युल" भन्सार एजेन्ट, निर्यातकर्ता एवं आयातकर्ताले स्वयम घोषणा गर्ने गर्दछन् ।

३. “छनौट मार्ग” भन्नाले जोखिमको आधारमा मालवस्तु जाँचपास हुने मार्ग भन्ने बुझिन्छ ।

४. पैठारीको लागि हाल हल्का निलो रंगको र निकासीका लागि पहेँलो रंगको प्रज्ञापनपत्र प्रयोगमा ल्याइएको छ ।

भन्सार प्रज्ञापनपत्र सम्बन्धि माथि उल्लेखित भनाइहरू कुन-कुन सही छन् ?

  1. १ मात्र सही छ
  2. २२३ मात्र सही छन्
  3. माथिका सबै सही छन्
  4. कुनै पनि सही छैनन्

Report this question
Submit
Answer Sheet Pause
Attempted

0
Remaining

5

Timer Paused !!! Tap on Resume button to resume your model test.

Resume