१. कामिरीता शेर्पाले पच्चीसौं पटक सगरमाथाको सफल आरोहण गरी कहिले आफ्नै पुर्व कीर्तिमान तोडे ?
- २०७८ बैशाख २२
- २०७८ बैशाख २५
- २०७८ बैशाख २३
- २०७८ बैशाख २४
Report this question
२. बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन कहिले भएको थियो ?
- २०७८ बैशाख २०
- २०७८ वैशाख २१
- २०७८ बैशाख २२
- २०७८ बैशाख २३
Report this question
३. राणाकालमा सरकारले जनतालाइ दिने सूचनालाइ के भनिन्थ्यो ?
- सूचक
- सहायक सूचक
- इस्तिहार
- कचहरी
Report this question
४. राष्ट्रिय सूचना तथा सन्चार प्रविधि दिवश २०७८ (National ICT Day 2021) कहिले मनाइयो ?
- बैशाख २४ (मे ७)
- बैशाख २० (मे ३)
- बैशाख १८ (मे १)
- बैशाख १९ (मे २)
Report this question
५. . 'प्रयोगशाला' पुस्तकका लेखक को हुन ?
- विवेक कुमार शाह
- केपी ढुङ्गाना
- सुधीर शर्मा
- सरोजराज अधिकारी
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel