१. कामिरीता शेर्पाले पच्चीसौं पटक सगरमाथाको सफल आरोहण गरी कहिले आफ्नै पुर्व कीर्तिमान तोडे ?
                        
                            - २०७८ बैशाख २२
 
                            - २०७८ बैशाख २५
 
                            - २०७८ बैशाख २३
 
                            - २०७८ बैशाख २४
 
                        
                        
                         Report this question
                     
                                    
                        २. बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन कहिले भएको थियो ?
                        
                            - २०७८ बैशाख २०
 
                            - २०७८ वैशाख २१
 
                            - २०७८ बैशाख २२
 
                            - २०७८ बैशाख २३
 
                        
                        
                         Report this question
                     
                                    
                        ३. राणाकालमा सरकारले जनतालाइ दिने सूचनालाइ के भनिन्थ्यो ?
                        
                            - सूचक
 
                            - सहायक सूचक
 
                            - इस्तिहार
 
                            - कचहरी
 
                        
                        
                         Report this question
                     
                                    
                        ४. राष्ट्रिय सूचना तथा सन्चार प्रविधि दिवश २०७८ (National ICT Day 2021) कहिले मनाइयो ?
                        
                            - बैशाख २४ (मे ७)
 
                            - बैशाख २० (मे ३)
 
                            - बैशाख १८ (मे १)
 
                            - बैशाख १९ (मे २)
 
                        
                        
                         Report this question
                     
                                    
                        ५. . 'प्रयोगशाला' पुस्तकका लेखक को हुन ?
                        
                            - विवेक कुमार शाह
 
                            - केपी ढुङ्गाना
 
                            - सुधीर शर्मा
 
                            - सरोजराज अधिकारी
 
                        
                        
                         Report this question
                     
                                
             
            
         
        
     
 
    
        Timer Paused !!! Tap on Resume button to resume your model test.
         Resume
    
 
    Total Questions:- 5
    
Attempted Questions:- 0 
    Remaining Questions:- 0
    
    Are you sure you want to submit ?
    
Submit
    Cancel