१. प्रधान मध्यान्ह रेखा कति डिग्री देशान्तर रेखामा पर्दछ?
- 0 डिग्री
- ५ डिग्री
- १० डिग्री
- १५ डिग्री
Report this question
३. नेपालले दक्षिण एसियाको कुल भू-भागको कति प्रतिशत भू-भाग ओघटेको छ ?
- ०.००३ %
- २.८२ %
- ०.०३ %
- २ %
Report this question
४. नेपालको इतिहासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट दोस्रो पटक प्रतिनिधि सभाको विघटन कहिले भएको थियो ?
- २०७८ जेठ ७ गते
- २०७८ जेठ ६ गते
- २०७८ जेठ ८ गते
- २०७८ जेठ ९ गते
Report this question
५. तल दिइएका भनाईहरुको अध्ययन गरी ठिक भनाई विकल्पबाट छान्नुहोस् ।
क) मंगल ग्रहमा सफल अवतरण गर्ने पहिलो अन्तरिक्ष यान रुसले पठाएको भाइकिङ-१ हो ।
ख) चीन मंगल ग्रहमा अन्तरिक्ष यान सफल प्रक्षेपण गर्ने तेस्रो मुलुक हो ।
ग) चीनले मंगल ग्रहमा अवतरण गराएको रोवोट (Rover) को नाम झुरोङ (Zhurong) हो ।
- क र ग मात्र ठिक
- ग मात्र ठिक
- ख र ग मात्र ठिक
- सबै बेठिक
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel