Welcome, Guest

१. नेपालको प्रमाणिक समयका सम्बन्धमा कुन जोडा सहि छ विकल्पहरुबाट उत्तम विकाल्प छान्नुहोस ।

a. नेपालको प्रमाणिक समय - ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाइ आधार मानी निर्धारण गरिएको छ ।

b. नेपालको प्रमाणिक समय - ग्रीनवीच मानक भन्दा ५ घण्टा ४५ मिनेट छिटो छ ।

c. नेपालको प्रमाणिक समय - वि.स. २०४२ बैशाख १ गते देखी लागू गरिएको हो ।

d. नेपालको प्रमाणिक समय - आधार मानिएको देशान्तर रेखाले गौरीशंकर हिमाललाइ काटेर गएको छ ।

  1. a र b ठिक अरु गलत
  2. a, b र c ठिक d गलत
  3. b र c ठिक अरु गलत
  4. सबै सही छन् ।

Report this question
Submit
Answer Sheet Pause
Attempted

0
Remaining

5

Timer Paused !!! Tap on Resume button to resume your model test.

Resume