१. नेपालका राउटे जाति सम्बन्धमा कुन जोडा सहि छ विकल्पहरुबाट उत्तम विकाल्प छान्नुहोस ।
- a र b ठिक अरु गलत
- a, c र d ठिक b गलत
- b र c ठिक अरु गलत
- सबै सही छन् ।
Report this question
२. मल्लकालिन समयमा अनुसन्धान अधिकृतलाई कुन पदका नामले चिनिन्थ्यो ।
- कोतवाल
- चरिदार
- सेनाध्यक्ष
- उपराओ
Report this question
३. कार्यालय समय १० बजे विहानदेखि ४ बजे साँझसम्म कायम गर्ने राणा प्रधानमन्त्री को हुन् ?
- देश शमशेर
- चन्द्र शमशेर
- जुद्ध शमशेर
- भिम शमशेर
Report this question
४. सन्थाल वा सतार कुन भाषापरिवार अन्तर्गत नेपालमा बोलिने भाषा हो ?
- द्रविड
- भारोपेली
- आग्नेय
- कुनै पनि होइन
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel