१. नेपालमा हाल कति जिल्लामा राष्ट्रपति चुरे-तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयनमा रहेको छ ?
- ३७
- २०
- १७
- ३६
Report this question
२. नेपालको सबैभन्दा ठुलो गुफा कुन हो ?
- चमेरे गुफा
- महेन्द्र गुफा
- अल्पेश्वर गुफा
- सिद्ध गुफा
Report this question
३. नेपालमा वृष्टिछाँयाको प्रदेश भनेर कुन प्रदेशलाई चिनिन्छ?
- हिमाली प्रदेश
- पहाडी प्रदेश
- तराई प्रदेश
- माथिको कुनै पनि होइन
Report this question
४. नेपालमा बग्गी चढ्ने पहिलो व्यक्ति को हुन ?
- जंग बहादुर
- विर शमशेर
- अमरसिंह थापा
- भिमसेन थापा
Report this question
५. ‘जियरा’ कथा संग्रहका लेखक को हुन?
- बुद्धिसागर
- नयनराज पाण्डे
- सुवीन भट्टराई
- सौरभ
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel