Welcome, Guest

१. नेपालको इतिहासमा संविधानको स्रोतका सम्बन्धमा कुन जोडा सहि छ विकल्पबाट उत्तम विकल्प छान्नुहोस ।

a. वि.स. २००४ सालमा आएको संविधान - पञ्जापत्र

b. वि.स. २००७ मा आएको संविधान - राजा

c. वि.स. २०१५ र २०१९ मा आएको संविधान - राजा

d. वि.स. २०४७, २०६३ र २०७२ मा आएको संविधान - नेपाली जनता

  1. a र b ठिक अरु गलत
  2. a, c र d ठिक b गलत
  3. b र c ठिक अरु गलत
  4. सबै सही

Report this question
Submit
Answer Sheet Pause
Attempted

0
Remaining

5

Timer Paused !!! Tap on Resume button to resume your model test.

Resume