१. नेपालको इतिहासमा संविधानको स्रोतका सम्बन्धमा कुन जोडा सहि छ विकल्पबाट उत्तम विकल्प छान्नुहोस ।
a. वि.स. २००४ सालमा आएको संविधान - पञ्जापत्र
b. वि.स. २००७ मा आएको संविधान - राजा
c. वि.स. २०१५ र २०१९ मा आएको संविधान - राजा
d. वि.स. २०४७, २०६३ र २०७२ मा आएको संविधान - नेपाली जनता
- a र b ठिक अरु गलत
- a, c र d ठिक b गलत
- b र c ठिक अरु गलत
- सबै सही
Report this question
२. नेपालको संवैधानिक इतिहासमा 'Royal gift to people' का नामले चिनिने गरेको संविधान कुन हो ।
- नेपाल सरकार वैधानिक कानुन, २००४
- नेपालको अन्तरिम शासन विधान, २००७
- नेपाल अधिराज्यको संविधान, २०१५
- नेपालको संविधान, २०१९
Report this question
३. नेपालको संघीय व्यवस्थापिका अर्थात संघीय संसदमा कति जना सदस्य रहने व्यवस्था छ ?
- २७५
- १६५
- ५९
- ३३४
Report this question
४. G7 का मुलुकहरुले सन् २०२१ मा चिनियाँ रणनीति 'BRI' को विकल्पमा ल्याएको रणनीति कुन हो ?
- Indo-Pacific Strategy or IPS
- Better World Program
- Build Back Better World or B3W
- China Threat Policy
Report this question
५. 'राजनेता पार्क' बनाउने योजना कुन प्रदेशको योजना हो ?
- प्रदेश दुई
- बागमती प्रदेश
- प्रदेश एक
- गण्डकी प्रदेश
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel