१. पुष्पलाल राष्ट्रिय पुरस्कार-२०७७ को ‘साहित्य-संस्कृति र विज्ञान’ विधामा कसलाई पुरस्कृत गरियो ?
- प्रा. कृष्ण प्रसाद पोखरेल
- पवित्रा घर्ती
- मोहनचन्द्र अधिकारी
- राष्ट्रिय आविष्कार केन्द्र
Report this question
२. तलको जोडामा नमिल्ने जोडा छान्नुहोस् ।
- बुध – Morning Star
- शुक्र – Evening Star
- शनि – सबैभन्दा ठुलो ग्रह
- मंगल – रातो ग्रह
Report this question
३. सबैभन्दा बढी भाषिक विविधता भएको महादेश कुन हो?
- एशिया
- युरोप
- अफ्रिका
- उत्तर अमेरिका
Report this question
४. तलक कथनहरु हेर्नुहोस् र उपयुक्त विकल्प छनोट गर्नुहोस् ।
क) क्रिष्टोफर कोम्बसले सन् १४९२ मा अमेरिका पत्ता लगाएका थिए ।
ख) उत्तरी ध्रुव पत्ता लगाउने व्यक्ति रोल्ड एमण्डसेन हुन ।
ग) सर्वप्रथम पृथ्वीको नक्सा बनाउने व्यक्ति पाइथागोरस हुन् ।
- ‘क’ मात्र ठिक
- ‘ख’ मात्र ठिक
- ‘ग’ मात्र ठिक
- सबै ठिक
Report this question
५. ग्लोबल पिस इन्डेक्स-२०२१ को सूचीमा २२ औं र ९१ औं स्थानमा रहेका दक्षिण एशियाली मुलुक कुन कुन हुन्?
- भुटान र नेपाल
- भुटान र बंगलादेश
- भुटान र श्रीलंका
- भुटान र भारत
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel