Welcome, Guest

१. तलका कथनहरु अध्ययन गर्नुहोस् र उपयुक्त विकल्प छनौट गर्नुहोस् ।

(क) भास्को द गामाले इन्डिया पत्ता लगाएका थिए ।

(ख) हरप्पा सभ्यता पाकिस्तानस्थित रावी नदिको किनारमा पर्छ ।

(ग) मेसोपोटामियाको सभ्यता युफ्रेटस र टिग्रिस नदिको किनारमा पर्छ ।

  1. ‘क’ मात्र ठिक
  2. ‘ख’ मात्र ठिक
  3. ‘ग’ मात्र ठिक
  4. सबै ठिक

Report this question
Submit
Answer Sheet Pause
Attempted

0
Remaining

5

Timer Paused !!! Tap on Resume button to resume your model test.

Resume