Welcome, Guest

१. तलका कथनहरु अध्ययन गर्नुहोस् र उपयुक्त विकल्प छनौट गर्नुहोस् ।
(क) श्रीलंकाको राजधानी श्री जयबर्द्धना पुराकोटे हो ।
(ख) घानाको राजधानी आक्रा हो ।
(ग) रसियाको राजधानी मस्को युरोप महादेशमा पर्छ ।

  1. ‘क’ मात्र ठिक
  2. ‘ख’ मात्र ठिक
  3. ‘ग’ मात्र ठिक
  4. सबै ठिक

Report this question
Submit
Answer Sheet Pause
Attempted

0
Remaining

5

Timer Paused !!! Tap on Resume button to resume your model test.

Resume