Welcome, Guest

१. तलका कथनहरु अध्ययन गर्नुहोस् र उपयुक्त विकल्प छनौट गर्नुहोस् ।

(क) अरुण र बरुण ग्रहमा हिउँको मात्रा बढी हुनाले Ice giants भनिन्छ ।

(ख) सन २००६ मा 'यम' (Pluto) लाई ग्रहको मान्यताबाट हटाइएको थियो ।

(ग) निकोलस कपर्निकसको जन्म सन १४७३ मा भएको थियो ।

  1. ‘क’ मात्र ठिक
  2. ‘ख’ मात्र ठिक
  3. ‘ग’ मात्र ठिक
  4. सबै ठिक

Report this question
Submit
Answer Sheet Pause
Attempted

0
Remaining

5

Timer Paused !!! Tap on Resume button to resume your model test.

Resume