१. तल दिइएको क्रममा प्रश्नचिन्ह (?) राखिएको ठाउँमा के हुन्छ ?
९,८,१८,६,३६,४,७२,२,१४४,?
- 0
- 1
- 288
- None of the above
Report this question
३. एउटा स्वास्थ्य केन्द्रमा आइतबारको दिन औषतमा ५१० जना मानिसहरु उपचारको लागि आउन्दछन। अन्य दिनहरुमा औषतमा २४० जना आउन्दछन। कुनै एउटा ३० दिन भएको महिना जसको सुरुवात आइतबारबाट हुन्छ भने सो महिनामा प्रतिदिन औषतमा कतिजना मानिस स्वास्थ्य केन्द्रमा आउन्दछन होला ?
- २५०
- २७६
- २८०
- २८५
Report this question
५. दुई वटा अंकहरु ७:५ को अनुपातमा छन् र तिनीहरु बिचको भिन्नता ६० रहेको छ भने ति अंकहरु पत्ता लगाउनुहोस्।
- १४०,१८०
- ३६०,३००
- १०५,४५
- २१०,१५०
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel