१. हालको नेपालको कुल वन क्षेत्रको कति प्रतिशत हिस्सा लुम्बिनी प्रदेशमा पर्दछ ?
- १२.३६ प्रतिशत
- १६.५० प्रतिशत
- १४.७४ प्रतिशत
- १५.५५ प्रतिशत
Report this question
२. प्रदेशको कुल भुभागको तुलनामा लुम्बिनी प्रदेशमा वनको क्षेत्रफल कति प्रतिशत छ ?
- ३८.०१ प्रतिशत
- ४२.२९ प्रतिशत
- ४३.७२ प्रतिशत
- २७.२९ प्रतिशत
Report this question
३. नेपालको पहिलो राष्ट्रिय निकुन्ज कुन हो ?
- सगरमाथा राष्ट्रिय निकुन्ज
- लामाटाङ राष्ट्रिय निकुन्ज
- चितवन राष्ट्रिय निकुन्ज
- माथिका कुनै पनि होइन ।
Report this question
४. चुरे क्षेत्रले कति जिल्लालाइ समेटेको छ ?
- ३५ जिल्ला
- ३७ जिल्ला
- २६ जिल्ला
- ३८ जिल्ला
Report this question
५. ढोरपाटन शिकार आरक्षमा शिकार गरिने मुख्य वन्यजन्तु नाउरलाई अंग्रेजीमा के भनिन्छ ?
- Red Sheep
- Blue Sheep
- Wild Sheep
- Black Sheep
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel