१. नेपाल विशेष सेवा ऐनमा प्रथम पटक कहिले लालमोहर लागेको थियो ?
- वि. सं. २०४२।५।१२
- वि. सं.२०४०।५।१२
- वि. सं.२०४२।४।१२
- वि. सं.२०४२।६।१२
Report this question
२. विश्व वातावरण दिवस २०७८ (जुन ५) को नारा के रहेको थियो ?
- नयाँ पुस्ता नयाँ सोच
- प्राकृतिक प्रणालीको संरक्षण गरौं
- वातावरण संरक्षण हाम्रो दायित्व
- नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुर्नस्थापना
Report this question
३. हाल नेपालको कति प्रतिशत भूभाग संरक्षित क्षेत्र प्रणाली अन्तरगत व्यवस्थापन गरिएको छ ?
- २३.४ प्रतिशत
- २५ प्रतिशत
- २२ प्रतिशत
- २२.५ प्रतिशत
Report this question
४. तालिवान विद्रोही समुहले सन् २०२१ अगष्ट १५ मा कुन देशको शासनसत्ता कब्जा गरेका थिए ?
- अफगानिस्तान
- पाकिस्तान
- उज्वेकिस्तान
- कुनै पनि होइन
Report this question
५. क्रिकेटर पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट कहिले सन्यास लिए ?
- २०७८ साउन १५
- २०७८ साउन १८
- २०७८ साउन १९
- २०७८ साउन १९
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel