१. “अन्तरप्रादेशिक वन” का सम्बन्धमा कुन भनाई ठिक छ ?
- एकभन्दा बढी प्रदेशमा फैलिएको वन
- सम्बन्धित प्रदेशभित्रको राष्ट्रिय वन
- एक प्रदेशमा मात्रै फैलिएको वन
- कुनै व्यक्तिको निजी जग्गामा संरक्षित वन
Report this question
२. नेपालमा पाइने कस्तुरीको प्रजाति कुन हो/हुन् ?
- सुनकण्ठे कस्तुरी
- सेतोकण्ठे कस्तुरी
- कालो कस्तुरी
- माथिका सबै
Report this question
३. गौरीगाई (Bison) संरक्षण कार्ययोजना अवधी कुन हो?
- सन् २०१६- २०२०
- सन् २०२१- २०२५
- सन् २०२०- २०२४
- सन् २०१८- २०२२
Report this question
४. राष्ट्रिय बाघ संरक्षण समितिको अध्यक्ष को हुन्छ?
- वनमन्त्री
- प्रधानमन्त्री
- योजना आयोगको उपाध्यक्ष
- वन विभागको माहानिर्देशक
Report this question
५. नेपालमा कति प्रजातिका लाटोकोसेरोहरु पाइन्छन्?
- ३३ प्रजातिका
- ३२ प्रजातिका
- ३१ प्रजातिका
- ३० प्रजातिका
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel