१. नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर को हुन् ?
- हिमालय शमसेर जवरा
- हिमालय शाह
- युवराज खतिवडा
- कुनै पनि होइन
Report this question
२. नेपालमा नोटको प्रकाशन कहिलेबाट शुरु भएको हो ?
- वि स २००२
- वि स २००१
- वि स २०००
- वि स १९९४
Report this question
३. निम्न मध्ये 'क' बर्गको बैंकले नगर्ने कार्य/कारोवार कुन हो ?
- हायर पर्चेज
- नोट निष्कासन
- कर्जा प्रवाह
- माथिका सबै
Report this question
४. 'Shadow Economy' भन्नाले……….लाइ बुझिन्छ ?
- भुमिगत अर्थतन्त्र
- अनौपचारिक अर्थतन्त्र
- समानान्तर अर्थतन्त्र
- दिइएका सबै
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel