१. 'बैंक अफ दि इयर २०२१ एसिया अवार्ड' प्राप्त गर्ने बैंक कुन हो ?
- (A) एभरेष्ट बैंक
- (B) एनएमबी बैंक
- (C) नविल बैंक
- (D) हिमालय बैंक
Report this question
२. नेपालमा तेजारथ अड्डाको स्थापना कस्ले गरेको थियो ?
- (A) रणोदिप सिंह
- (B) रणबहादुर शाह
- (C) जंगबहादुर
- (D) भिमसेन थापा
Report this question
३. नेपालमा इ-बैंकिङको शुरुवात गर्ने बैंक कुन हो ?
- (A) हिमालय बैंक
- (B) कुमारी बैंक
- (C) नविल बैंक
- (D) नेपाल बैंक लिमिटेड
Report this question
४. 'National Remittance' भन्नाले……….लाइ बुझिन्छ ?
- (A) एक देशबाट अर्को देशमा रकम ट्रान्सफर
- (B) अनौपचारिक अर्थतन्त्र
- (C) समानान्तर विप्रेषण
- (D) देशभित्रै एक खाताबाट अर्कोमा रकम ट्रान्सफर
Report this question
५. नेपालमा निजी लगानीमा खोलिएको पहिलो बैंक कुन थियो ?
- (A) नेपाल बैंक लिमिटेड
- (B) नेपाल अरब बैंक लिमिटेड
- (C) नेपाल बंगलादेश बैंक
- (D) हिमालय बैंक
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel