१. भन्सार सुधार तथा आधुनिकिकरण योजना (२०७८-२०८३) कति औं भन्सार सुधार योजना हो?
- पाँचौं
- छैटौं
- सातौं
- आठौं
Report this question
२. विश्व व्यापार संगठन (WTO) को हालका (सन् २०२२) महाप्रबन्धक को हुन्?
- Kunio Mikuriya
- Roberto Azevêdo
- Ngozi Okomjo-Iweala
- Zurab Pololikashvili
Report this question
३. सेज (SEZ) को प्रदेशगत स्थानका सम्बन्धमा तलको जोडा हेर्नुहोस् र विकल्पबाट सही उत्तर छान्नुहोस् ।
क. सुदुरपश्चिम प्रदेश – दैजी
ख. बागमती प्रदेश - मयुरधाप
ग. कर्णाली प्रदेश – सुर्खेत
घ. गण्डकी प्रदेश - च्यालिङटार
- क र ख मात्र ठिक
- क र ग मात्र ठिक
- दिइएका सबै ठिक
- दिइएका सबै बेठिक
Report this question
४. धानको भन्सार जाँचपास गर्दा भन्सार दरबन्दीको कुन भागबाट गरिन्छ?
- भाग १७
- भाग १२
- भाग १०
- भाग २१
Report this question
५. भन्सार एजेन्टको कर्तव्यका सम्बन्धमा तलका कथनहरु हेर्नुहोस् र विकल्पबाट सही उत्तर छान्नुहोस्
क) भन्सार सम्बन्धी कानूनको पूर्ण परीपालना गर्ने ।
ख) भन्सार जाँचपास प्रक्रियालाई सरलीकरण गर्न भन्सार कार्यालयलाई आवश्यक सहयोग पुर्याउने ।
ग) महशुल असुल गर्ने कार्यमा भन्सार कार्यालयलाई आवश्यक सहयोग गर्ने ।
घ) भन्सार कार्यायको काम कारवाहीमा बाधा अवरोध पुग्ने किसिमका कुनै पनि कार्य नगर्ने ।
- क र ग मात्र ठिक
- ख र घ मात्र ठिक
- माथिका सबै ठिक
- माथिका सबै बेठिक
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel