१. भन्सार भनेको के हो ? तल दिइएका विकल्प मध्येबाट सही उत्तर छनौट गर्नुहोस ।
- एक अप्रत्यक्ष कर हो ।
- आयात निर्यात व्यापारमा आधारित बस्तुगत कर हो ।
- सिमा वारपार शुल्क हो ।
- माथि दिइएका सबै ठिक हो ।
Report this question
२. भन्सार एजेन्टको लिखित परीक्षा तथा अन्तरवार्ता छनौट भएका व्याक्तिले नतिजा प्रकाशन भएको मितिले कति दिनभित्र भन्सार नियमावली अनुसार इजाजतपत्र दस्तुर बापत ७ हजार र धरौटी बापत ७ लाख नगद वा बैंक जमानत बुझाउनुपर्ने छ ?
- ३५ दिन
- ९० दिन
- ३० दिन
- १०० दिन
Report this question
३. वि.स. २०७८ को जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या वृद्धिदर कति प्रतिशत छ ?
- १.३५
- ०.९०
- ०.९३
- १.९३
Report this question
४. नेपालको प्रतिनिधि सभाले नेपाल र अमेरिकाबिचको MCC परियोजना कहिले अनुमोदन गरेको थियो ?
- वि स २०७८ फागुन ११
- वि स २०७८ फागुन १५
- वि स २०७८ फागुन १६
- वि स २०७८ फागुन १४
Report this question
५. भन्सार विभाग कुन मन्त्रालय अन्तरगत रहेको विभाग हो ?
- नेपाल सरकार उद्योग मन्त्रालय
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
- नेपाल सरकार अर्थ मन्त्रालय
- नेपाल सरकार परराष्ट्र मन्त्रालय
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel