१. तलका कथनहरु अध्ययन गर्नुहोस् र उपयुक्त विकल्प छनौट गर्नुहोस् ।
(क) सन् २०२२ को बाघ गणना अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ ।
(ख) Tx2 अवार्ड बर्दिया राष्ट्रिय निकुञ्जले प्राप्त गरेको छ ।
(ग) विश्वका १३ वटा देशमा पाटे बाघ पाइन्छ ।
- ‘क’ मात्र ठिक
- 'क' र ‘ख’ मात्र ठिक
- ‘ग’ मात्र ठिक
- सबै ठिक
Report this question
२. राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको बार्षिक जनसंख्या वृद्धिदर कति रहेको छ ?
- 0.९५ %
- 0.९३ %
- १.९३ %
- 0.१ %
Report this question
३. 'हरगौरी विवाह' कस्को ग्रन्थ हो ?
- जय प्रकाश मल्ल
- जयस्थिति मल्ल
- भूपतिन्द्र मल्ल
- जगज्योती मल्ल
Report this question
४. 'मिस नेपाल वर्ल्ड २०२२' को उपाधी विजेता को हुन् ?
- प्रियंका बज्राचार्य
- प्रियंका रानी जोशी
- सरिसा श्रेष्ठ
- न्यान्सी खड्का
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel