१. समुह I र II मा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस ।
समुह I |
समुह II |
a. Global Security Initiative (GSI) |
1. राजकुमार ह्यारी |
b. Indo-Pacific strategy (IPS) |
2. चार्ल्स शोभराज |
c. Spare |
3. चीन |
d. The Serpent |
4. संयुक्त राज्य अमेरिका |
- a-4, b-1, c-2, d-3
- a-3 , b-4 , c-1 , d-2
- a-2 , b-3 , c-4, d-1
- a-1, b-2, c-3, d-4
Report this question
२. तल दिइएका नेपालको स्थानहरुका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. Rule of Law Index 2022                   - ६९ औं
b. Digital Quality of Life Index 2022     - ९४ औं
c. Social Progress Index 2022             - १११ औं
d. GLOBAL FIRE POWER 2023         - १२९ औ
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
Report this question
३. सुरक्षा परिषदमा सन् २०२३ जनवरी १ देखि २०२४ डिसेम्बर ३१ सम्मका लागि चयन भएका देशहरुमा कुन ठिक छ ?
- माल्टा र मोजाम्बिक
- जापान र इक्वेडर
- स्विटजरल्याण्ड
- माथिका सबै
Report this question
४. बेलायतकि महारानी एलिजाबेथ द्वितीयले कतिपटक नेपालको राजकिय भ्रमण गरेकी थिइन् ?
- १ पटक
- २ पटक
- ३ पटक
- ४ पटक
Report this question
५. प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा ३ प्रतिशत थ्रेसहोल्ड मत कटाएर कति वटा पार्टी राष्ट्रिय पार्टी बनेका छन् ?
- ५
- ७
- ६
- ८
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel