१. तल समुहमा दिइएका मध्ये नमिल्ने कुन हो । Which one does not belong to the group ?
- स्वासप्रश्वास (Respiration)
- पाचन (Digestion)
- रोग (Disease)
- रक्तचाप (Blood Pressure)
Report this question
२. एकजना मानिस उत्तरतर्फ २ किलोमिटर हिड्छ । त्यसपछि ऊ पूर्वतिर घुम्छ र १० किलोमिटर हिड्छ । यसपछि ऊ उत्तरतिर घुम्छ र ३ किलोमिटर हिड्छ । फेरी पूर्वतिर फर्केर २ किलोमिटर हिड्छ । अब सो व्याक्ति सुरु बिन्दुबाट कति टाढा रहेको छ । A man walks 2 km towards North. Then he turns to East and walks 10km. After this he turns of North and walks 3 km. Again he turns towards East and Walks 2 km. How far is he from the starting point ?
- 10 km
- 13 km
- 15 km
- None of the above
Report this question
३. यदि कुनै कोड भाषामा ''FRIGATE'' लाई ''EQHFZSF'' भनि लेखिन्छ । उही कोड भाषामा ''DESTROY'' लाई कसरी लेखिन्छ । In certain code language ''FRIGATE'' is written us ''EQHFZSF''. How will ''DESTROY'' is written in that code language?
- YFRSQND
- YDSRQND
- YDRQSND
- YDRSQND
Report this question
४. रमेश ५० जना विद्यार्थी भएको कक्षामा शुरुबाट ३० औं स्थानमा छ । ५ जना नयाँ विद्यार्थी भर्ना भएपछि ३ स्थान तल पर्दछ भने अब अन्तिमबाट उसको स्थान पत्ता लगाउनुहोस । In a class of 50 students, Ramesh is at 30th position from the top. When 5 more students are admitted in the class, his rank is dropped by 3 positions. What is his new rank from bottom?
- 21
- 23
- 25
- 27
Report this question
५. तल दिइएको क्रमलाई पुरा गर्नुहोस । Complete the given series
0, 4,18, 48, ?, 180
- 58
- 68
- 84
- 100
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel